दफा
समितिको काम, कर्तव्य र अधिकार

(१) यो ऐन र यस ऐन अन्तर्गत बनेको विनियमको
अधीनमा रही बोर्डले गर्नु पर्ने सम्पूर्ण काम कारवाही गर्नु, अधिकारहरुको प्रयोग तथा कर्तव्यको
पालन गर्नु समितिको कर्तव्य हुनेछ ।
(२) समितिले आफ्नो अधिकार आवश्यकता अनुसार अध्यक्ष, सदस्य, सदस्य–सचिव वा
बोर्डको कुनै अधिकृतलाई सुम्पन सक्नेछ ।